सूचना !
त्रिभुवन विश्वविद्यालय
परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा प्रकाशित सूचना अनुसार २०७४ सालमा सञ्चालन
हुने स्नातकोत्तर दोस्रो (M.ED. II) वर्षका वार्षिक परीक्षा दिने २०७२ सालसम्ममा पुरा परीक्षा
दिई विषय बाँकी भएका आंशिक परीक्षार्थीहरुको लागि परीक्षा आवेदन फाराम खुलेको हुँदा
सम्बन्धीत सबै विद्यार्थीहरुले यहि २०७४ असोज २७ गतेभित्र परीक्षा फाराम भर्नको लागि
यो सूचना प्रकाशित गरिएको छ ।
आवश्यक कागजातहरु :
१. त्रिविवि नाम दर्ता
नं. (रजिष्ट्रेसन नं.)
२. जन्ममिति (रजिष्ट्रेसन
फाराममा लेखिएको)
३. एस.एल.सी– उत्तीर्ण वर्ष, सिम्बोल नं., डिभिजन
४. + २ वा प्रमाणपत्र
तह – उत्तीर्ण वर्ष, सिम्बोल नं., डिभिजन
५. स्नातक तह –उत्तीर्ण वर्ष, सिम्बोल नं., डिभिजन
६. स्नातकोत्तर तह – प्रथम वर्षको पहिलो र द्वितीय वर्षको अन्तिम सिम्बोल नं.
७. बाबुको नाम, थर
८. ठेगाना (रजिष्ट्रेसन
फाराम भर्दा लेखिएको)
.............................
(शान्त बहादुर के.सी.)
नि.क्याम्पस प्रमुख












