| Advertisement |
२०७४÷०९÷२१
सूचना !
यस क्याम्पसमा अध्ययनरत स्नातक तहका विद्यार्थीहरुको व्यवस्थापनमा निम्न मिति, समय र स्थानमा वनभोज कार्यक्रमको आयोजना गरिएकोले सम्पूर्ण तहमा अध्ययनरत इच्छुक विद्यार्थीहरुले तल उल्लेखित विद्यार्थीसँग सम्पर्क गर्न अनुरोध छ ।तपसिल
मिति ः २०७४ पौष २२ गते शबिार
स्थान ः लामाबगर
प्रस्थान ः बिहान ५ः३० बजे क्याम्पस प्राङ्गण
लाग्ने शुल्कः रु १०००।–
शुल्क बुझाउने समय ः २०७४ पौष २१ गते बेलुकी ४ बजेसम्म
शुल्क बुझाउन सम्पर्क गर्नपर्ने व्यक्तिहरु
१. समिर श्रेष्ठ – ९८४४३९६२३१ वि.ए. प्रथम
२. मनुका पकुवाल– ९८६४००४०८३ वि.वि.एस. तेस्रो
३. सबिता कार्की – ९८४३१५०३६० वि.वि.एस. दोस्रो
४. सिर्जना श्रेष्ठ – ९८४४०६७०९५ वि.एड. तेस्रो
५. राजेश खत्री – ९८४४४०६३५० वि.वि.एस. प्रथम
६. सुमना भुजेल – ९८४४४०७४०३ वि.वि.एस. प्रथम
........................
( शान्त के.सी. )
क्याम्पस प्रमुख
नोटः २०७४ पौष २३ गते बिहान क्याम्पसको पठनपाठन बन्द हुने व्यहोरा अवगत गराइन्छ । कक्षा ११ र १२ को सो दिनको परीक्षा पौष ३० गते सञ्चालन हुनेछ ।



0 comments: